मनोरञ्जन

११ तस्बिरमा हेर्नुहोस् ‘डान्सिङ विथ द स्टार्स’की विजेता सुमीको सुन्दरता

११ तस्बिरमा हेर्नुहोस् ‘डान्सिङ विथ द स्टार्स’की विजेता सुमीको सुन्दरता

पोखरा- रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालमा सहभागी भएर उपाधि नै जितेपछि सुमी मोक्तान चर्चा निकै चुलियो ।

केहि समय पहिला भएको डान्सिङ विथ द स्टार्सको ग्राण्ड फिनालेमा सुमी मोक्तान र विजु पार्कीको जोडीले उपाधि हात पारेको हो ।

सुमी मोक्तान नायिका हुन् । तर यो कुरा धेरै दर्शकलाई थाहा थिएन । डान्सिङ विथ द स्टार्समा सहभागी भएपछि सुमीको फ्यान ह्वात्तै बढेका छन् । हाल उनी उपाधि विजेता नै भएपछि त उनको फ्यान लोभलाग्दो रूपमा बढेको छ । समाजिक संजलमा पनि उनको चर्चा निकै बढेको छ ।

फिल्म सरौता लगायत केही नेपाली म्युजिक भिडियोमा अभियन गरेकी सुमी साच्चिकै सुन्दरी छन् । उनले सामाजिक सञ्जालमा आफ्नाे हट तस्बिरहरु समेत अपलोड गरिरहन्छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७