मुख्य समाचार

काठेपुलमा करः जनता एक पटक पुल तर्दा १५ रुपैयाँको टिकट

काठेपुलमा करः जनता एक पटक पुल तर्दा १५ रुपैयाँको टिकट

बढीमा एक लाख लगानी गरे काठेपुल बन्न सक्छ, उस्तैपरे जनताले श्रमदान नै गरेर पनि काठेपुल बनाउन सकिन्छ। तर, कैलालीको कैलारी गाउँपालिकाले यस्तै सस्तोमा बन्ने काठे पुलमा महँगो कर नै लगाएको छ ।

जहाँ स्थानीय जनताले प्रत्येक पटक हिँडेर पुल तर्दा १५ रुपैयाँ र मोटरसाइकलबाट तर्दा ३५ रुपैयाँको महँगो टिकट काट्नुपर्छ ।

पुल बनाउन र सञ्चालन गर्न ठेकेदारलाई जिम्मा दिएर गाउँपालिकाले चारवटा काठेपुलबाट वार्षिक १५ लाख रुपैयाँ राजस्व उठाउन थालेको समाचार नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal