मनोरञ्जन

निकै हट लुक्समा देखिइन् नायिका निया [फोटो फिचर]

निकै हट लुक्समा देखिइन् नायिका निया [फोटो फिचर]

टेलिभिजन कार्यक्रम ‘जमाइ राजा २०’ बाट चर्चामा आएकी नायिका निया शर्मा फेरि एकपटक मिडियामा छाएकी छन् । यसपटक भने उनी हट एण्ड बोल्ड अवतारका कारण चर्चामा आएकी हुन् ।

उनको पछिल्लो बोल्ड भिडियो इन्टरनेटमा भाइरल भएको छ। यो भिडियो उनको फोटो सुटको समयको हो। कालो साडीमा निया निकै आकर्षक देखिएकी छन्। उनी निष्फिक्रीसँग विभिन्न आकर्षक पोज दिइरहेकी छन्।

नियाले भिडियो पोस्ट गर्दै लेखेकी छन्, ‘मैले कहिले पनि कालो जादुमा विश्वास गरिनँ।’ तर उनको कालो पहिरनले भने फ्यानको मनमा जादु चलाए। नियाले पछिल्लो समय समुन्द्रिय तटमा मस्ती गरिरहेको फोटो भिडियो सार्वजनिक गरेकी छिन् ।

नियाले आफ्नो करिअरको सुरुवात ‘एक हजारों में मेरी बहना हैं’ मा कुणाल टंडनको विपरिताको भूमिकाबाट गरेकी थिइन् । यसपछि उनले ‘जमाई राजा’ मा दमदार भूमिका निभाएकी हुन् । नियाको सुन्दरता र उनका सेक्सी अन्दाजको फोटोहरूले उनलाई समाजिक संजालमा भने निरन्तार चर्चा दिलाएको छ ।

हेर्नुहाेस्, उनका केहि तस्विरहरूः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७