पत्रपत्रिकाबाट

पारसको आज जन्मदिन : परिवार पोखरामा उनी एक्लै चितवनतिर

पारसको आज जन्मदिन : परिवार पोखरामा उनी एक्लै चितवनतिर

प्राय: जन्मदिन छोराछोरीसँगै मनाउने गरेेेका पारसले यो वर्षको जन्मदिन अरु साथीहरुसँँग मनाउने भएका छन् ।
उनि आज पुस १५ गतेदेखि ४९ वर्ष लाग्दै छन्।

शनिबार चितवन पुगेका पारसका साथमा राजेश सिंह, शीतल सिंहलगायत आफ्ना नजिकका साथीहरु सहभागी भएको समाचार नेपाल समाचारपत्रमा छ ।

पूर्वराजा ज्ञानेन्द्रले भने छोराको जन्मदिन पोखरामा मनाउने अपेक्षा गरेेेेको बताईएको थियो । ‘आमा कोमल, श्रीमती हिमानी, छोरीहरु पूर्णिका, कीर्तिका, छोरा हृदयन्द्र, बहिनी प्रेरणालगायतले पारससँगै जन्मदिन मनाउने योजना बनाएका थिए, तर पारस आफ्ना साथीसँग चितवन पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal