मुख्य समाचार

हत्या अभियोगमा पक्राउ परेका मेयर छुटेपछि सार्वजनिक बिदाको घोषणा

हत्या अभियोगमा पक्राउ परेका मेयर छुटेपछि सार्वजनिक बिदाको घोषणा

कटहरिया नगरपालिकाले भोलि नगरको सबै विद्यालयमा विदा दिएको सुचना प्रकाशित गरेको छ । छ-हत्या अभियोगमा पक्राउ परेका मेयर शियाराम कुशवाहा सफाई पाएपछि सार्सार्वजनिक  दिईएको हो ।

जेलबाट छुटेपछि हेलिकोप्टर चढेर रौतहट पुगेका कुशवाहले सबै वडा कार्यालय र नगरका विद्यालयमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।

नगरपालिकाद्धारा शनिबार सूचनामा भनिएको छ, ‘नगरबासीका सच्चा अभिभावक नगर प्रमुख श्री सियाराम प्रशासद कुशवाहा ज्यू सम्मानित अदालतनको मिति २०७५/०९/१३ गतको फैसलाबाट सफाई पाई निर्दोष सावित हुनु भएको खुसीयालीमा भोलि ….. विदा रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सुचना :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal