भिडियो समाचार

पोखरामा एक करोड ठगी गर्ने ठग प्रक्राउ (भिडियो सहित)

- गौरब पनेरु

पोखरामा एक करोड ठगी गर्ने ठग प्रक्राउ (भिडियो सहित)

बिगत धेरै समय अघि देखि आफुलाइ प्रहरी हु भन्दै करिब ३० जना व्याक्तिहरुलाइ भ्रममा पार्दै आइरहेका एक नक्कली प्रहरी पक्राउ परेका छन । काठमाडौं देखि पोखरा सम्मका सर्बसाधरणलाइ ठगी गरेको यहाहरु माझ प्रत्येक्ष देख्न सक्नुहुनेछ ।उनको नाम जीवन गुरुङ्ग रहेको खुलासा भयको छ । कोहि व्याक्तिलाइ जग्गा पास गरिदिन्छु भन्ने , कसैलाइ तपाइको गर्लफ्रेन्डलाइ सरकारी जागिर लगाइदिन्छु भन्ने , कसैको गाडी भाडामा लागि लाखौको बिल उठ्दा समेत नतिर्नी ।

यस्ता कार्यहरु उनले गर्दै आयको यहाँ खुलासा भयको छ । बिगत ६,७ महिना देखि चोरी काममा सम्लग्न यी गुरुङ्ग पोखराको एक लेकसाइड होटलबाट प्रहरी को फन्दामा परेका छन ।विभिन्न सर्बसाधरण लाई प्रहरी हु भन्दै ठग्ने यी जीवन अब सजिलै उम्कन नपाउने बताय ।पोखरामै भयको अर्को घटना । ३,४ महिना अघि बाट पोखरामा चोरी , लुटपाट निकै नै बढेको छ ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal