समाचार

अमेरिकामा नेपाली युवाको यसरी भयो दुखद निधन

अमेरिकामा नेपाली युवाको यसरी भयो दुखद निधन

अमेरिकामा एक नेपालीको गो’ली हानी ह’त्या गरिएको छ ।

अमेरिककी सहर टेक्ससमाको अस्टिनमा बसोबास गर्दै आएका पोखरा सराङकोटका रमेश थापाको गो’ली हा’नेर ह’त्या गरिएको जनाइएको छ । स्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसिय क्षेत्रमा थापालाई गो’ली हा’निएको थियो ।

अस्टिन प्रहरीले स्प्रिङ रोडस्थित कंकड अपार्टमेन्ट क्षेत्रमा मंगलबार राती गो’ली हा’नेर थापाको ह’त्या गरिएको जनाएको छ । घ’टनापछि प्रहरीलाई खबर गरेका व्यक्तिले राती १२ः३० बजेतिर गो’ली चलेको जनाएका थिए ।

प्रहरी घ’टनास्थल पुग्दा त्यहाँको पार्किङ लटमा रमेश घाइते अवस्थामा फेला परेका थिए । उनलाई त्यहीँ मृ’त्यु भएको घोषणा प्रहरीले गरेका थिए । प्रहरीले ह’त्यारा पत्ता लगाउन अनुसन्धान सुरु भएको जनाइएको छ ।

पछिल्लो समय अमेरिकामा एसियाली नागरिकमाथि आ’क्र’मणका घ’टना बढिरहेको पृष्ठभूमिमा यो ह’त्या भएको हो । त्यहाँस्थित नेपाली राजदूतावासले पनि एसियाली माथिको आ’क्रमण रोक्नका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७