धर्म/ संस्कृति

यी ५ राशिका महिलाले श्रीमानलाई अण्डरमा राख्न सक्छन्

यी ५ राशिका महिलाले श्रीमानलाई अण्डरमा राख्न सक्छन्

विवाह पछि श्रीमान श्रीमतीको बिच कस्तो सम्बन्ध हुन्छ भन्ने चासो धेरैको मनमा रहेको हुन्छ । विवाह पछि कसै कसैको सम्बन्ध नटिक्ने, सम्बन्धमा फितलो आउने हुन्छ भने कसैको जीवनभर टिक्ने गर्दछ । सम्बन्ध कस्तो बनाउने भन्ने श्रीमान् श्रीमतीले एक अर्का प्रति देखाउने जवाफदेहीता मा भर पर्छ ।

केही श्रीमतीहरू आफ्नो श्रीमानलाई धेरै माया गर्ने हुन्छन् भने कोही श्रीमती पतिलाई नियन्त्रणमा ल्याउन खप्पिस हुन्छन् । आज हामी ती राशिहरूको बारेमा चर्चा गर्नेछौ । जुन ३ राशि भएका महिलाले आफ्नो पतिरश्रीमालाई आफ्नो खुट्टामा झुक्ने बनाउँछन् ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : साँचो कुरा र तथ्यमा अडिक रहने बानि भएमा हुन्छन् मेष राशि हुने महिलाहरु। यस राशि हुने महिलाहरु साथै हरेकको विश्वास पनि सजिलै जित्ने क्षमताका पनि धनि हुने हुँदा सबैको प्रिय हुने गर्छन्। शान्त स्वभावका हुने भएता पनि आफ्नो निर्णयमा जिद्दी हुने हुँदा आफ्नो पतिलाई झुक्न वाध्य बनाउने गर्छन् यस राशि हुने महिलाहरु।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : यस राशि हुने महिलाहरु धेरैनै शान्त हुने गर्छन्। गम्भीर प्रकृतिका हुने हुँदा यस राशिका महिलाहरु कम बोल्ने गर्छन्। हरेक निर्णय गर्ने क्षमता हुने हुँदा आत्मनिर्भर पनि हुने गर्छन् मकर राशिका महिलाहरु। तर अरुको अगाडी कुनै पनि हालतमा नझुक्ने हुँदा आफ्नो पतिलाई आफ्नो अगाडी झुक्न वाध्य बनाउने गर्छन् भने आफ्नो पतिलाई राम्रोसंग नियन्त्रण गर्न मकर राशि भएका महिलाहरु खप्पिस हुन्छन्।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) यस राशि भएका महिलाहरुलाई रहस्यमयी मान्ने गरिन्छ। रिसाएको खण्डमा सजिलै सम्झाउन नसकिने हुँदा आफ्नो पतिलाई झुक्न वाध्य बनाउँछन्। हरेक कार्य पूर्ण रुपले फत्ते गर्ने क्षमाता हुने र आत्मविश्वास पनि उच्च हुने हुँदा आफ्नो पति भन्दा हरेक कार्यमा अगाडी हुन्छन् यस राशि भएका महिलाहरु। जसको कारण पतिहरु झुक्न वाध्य हुन्छन्।

पतिलाई दबाएर राख्छन यी राशिहरु

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) : यो राशी भएका महिलाहरुमा श्रीमानलाई सजिलै काबुमा राख्ने क्षमता हुन्छ । यी राशी भएका महिलाहरु आफ्नो कर्मघरमा आफ्नो उपस्थिति बलियो रुपमा प्रस्तुत गर्ने गर्छन । आफ्नो पतिलाई नियन्त्रणमा राख्नको लागि साम, दाम,दण्ड, भेदको समेत प्रयोग गर्न पछि पर्दैनन् । यस राशिका महिलाहरु आफ्नो कर्मघरलाई स्वर्ग बनाउन हर सम्भव प्रयत्न गरिरहन्छन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : यो राशी भएका महिलाहरु अफ्ठ्यारो परिस्थतिमा रुष्ट रहेका व्यक्तिलाई आफ्नो पक्षमा पार्न सक्ने क्षमताका हुन्छन् । यस राशिका महिलाहरु आफ्नो पतिलाई पनि आफ्नो नियन्त्रणमा राख्ने गर्छन् । पतिको कुरा सुन्दै परिवारमा राज गर्ने यस राशिका महिलाहरु आफ्नो कुरा राख्न अलिकति पनि डराउदैनन् । परिवारको हरेक कार्यमा आफै हावी हुने आदत यिनीहरुमा हुन्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : यो राशी भएका महिलाहरु जिद्दी हुन्छन् । साथै अरुलाई सहजै मनाउन सक्ने खुबी यिनीहरुमा हुन्छ । घर परिवारमा हुने हरेक कार्यको निर्णयमा आफ्नै प्रभाव जमाउने खालका हुन्छन् । श्रीमानलाई मनाउन यिनलाई कुनै कठिनाई हुँदैन ।

कर्कट राशि भएका बुहारीले घरमा राजनै गर्छन् ।सिंह राशि स् यो राशी हुने महिला व्यवहारमा अत्याधिक जिद्दी मानिने र आफ्नो पतिलाई जिद्दीलेनै नियन्त्रणमा राख्न सक्षम हुने गर्छन । कर्मघरमा हुने हरेक कार्यमा आफ्नो संलग्नता कायम राख्न खप्पिस हुनाले आफ्नो कर्मघरमै राज नै गर्ने गर्छन् । यस राशिका महिलाहरुसँग हरेक परिस्थितिमा आफ्नै तरिकाले समस्याको समाधान गर्ने खुबी हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७