मनोरञ्जन

माेडल गरिमा शर्मालाई म्यूजिक भिडियोमा भ्याई नभ्याई (फाेटाे फिचर)

माेडल गरिमा शर्मालाई म्यूजिक भिडियोमा भ्याई नभ्याई (फाेटाे फिचर)

पछिल्लाे समय चितवनकी गरिमा शर्मा टिकटकबाट निकै चर्चामा आईन् । उनको कला र सौन्दर्यको सबैले तारिफ गर्छन् । सानो उमेरमै टिकटक हुँदै म्युजिक भिडियोमा यतिबेला रोजाईको मोडल बनेकी गरिमा फिल्ममा डेव्यु गर्ने उत्तम समय कुर्दैछिन् ।

नम्र स्वभावकी गरिमा सानैदेखि कला क्षेत्रमा लाग्न चाहन्थिईन्, त्यसका लागि उनलाई टिकटकले सजिलो बनाईदियो । यसैबिच चर्चित हास् श्रृँखला सक्किगोनिको पछिल्लो एपिसोडमा गरिमा देखा परिन् ।

पाहुना कलाकारको रुपमा आएकी गरिमाको अभिनय सबैले रुचाए । सन्देशमुलक एपिसोडमा गरिमा एक बलत्कृत युवतीको भुमिकामा देखिएकी थिइन् । उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनले शेयर गरेका कयाैँ तस्विरहरु दर्शकले निकै मन पराएका छन् ।

हेर्नुहाेस् उनले फेसबुकमा शेयर गरेका केहि तस्विरहरुः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७