मनोरञ्जन

दाँतको संख्याले बताउँछ तपाईं कति भाग्यमानी !

दाँतको संख्याले बताउँछ तपाईं कति भाग्यमानी !

धार्मिक शास्त्रका अनुसार व्यक्तिको प्रकृति र भविष्य उसको संरचनाको आधारमा निर्धारण गर्छ। यसले मानिसको दाँतको बनावट तथा दाँतको संख्याको आधारले उक्त व्यक्तिको भविष्यको बारे थाहा हुन्छ ।

हाम्राे समाजमा बिग्रकाे दाँत हुनु राम्रो मानिदैन, तर स्वस्थ रातो गिजाको साथ मिलेको दाँतले यसको साथै ज्योतिष शास्त्रमा पनि राम्रो भाग्यको निशानी मानिन्छ।

यस्ता व्यक्ति जीवनमा हरेक खुशी, सुख प्राप्त गर्न सफल हुन्छन्। दाँत बीच अन्तर हुनु अस्वस्थता र दुर्भाग्यशाली जीवनको तर्फा इशारा गर्छ । यस्तै दाँतको संख्याले पनि मानिसको भविष्य निधारण गर्ने मानिन्छ।

३२ दाँत- सत्यवादीः

कमै मानिसको ३२ ओटा दाँत हुन्छ। जसको ३२ ओटा दाँत हुन्छ त्यो व्यक्तिको जीवनमा सत्यको निकै महत्व हुन्छ। यी व्यक्ति सत्यवादी हुन्छन्।

यिनीहरु आफु पनि सधैँ सत्य बोल्छन् र अरुबाट पनि यहि आशा राख्छन्। यी व्यक्ति समाजमा एक प्रभावशाली व्यक्तित्वको रूपमा स्थापित हुन सफल हुन्छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७