मनोरञ्जन

बलिउडकी चर्चित बेलि डान्सर नोराका सुन्दर १३ तस्विर

बलिउडकी चर्चित बेलि डान्सर नोराका सुन्दर १३ तस्विर

बलिउड चलचित्र हेर्ने जो कोहिको मन मुटुमा राज गर्न सफल अभिनेत्री हुन्, नोरा फतेही। उनी अभिनेत्री मात्रै नभई एक सफल गायिका पनि हुन् । उनी सामाजिक संजालमा पनि निकै सक्रिय रहेकी छिन्।

उनले २०१४ मा हिन्दी फिल्म ‘टाइगर अफ द सुन्दर्बंस’ बाट बलिउडमा डेब्यु मा पाइला टेकेकी थिइन् । उक्त फिल्म पछि उनको चर्चा परिचर्चा भएको थियो भने यस फिल्म बाद उनले तेल्गु फिल्म ‘टेम्पर’ २०१५ मा देखिएकी थिइन् ।

उनी प्राय हिन्दी तेल्गु, मलायलम र तामिल फिल्म खेल्छिन् । नोरा पहिरनका कारण सधै नै चर्चामा रहन्छिन् । त्यति मात्र हैन उनको ह,ट फि,गरका कारण अहिलेका अभिनेत्री पनि उनको अगाडि फि,का लाग्न थाल्छन् । मानिसहरुको उनले डाइटमा के खान्छिन् भन्ने सर्वाधिक चासोको विषय बनेको छ ।

उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् र हालै उनले शेयर गरेका तस्विरहरु दर्शकले निकै रुचाएका छन् । हेराैँ उनले शेयर गरेका केहि तस्विरहरुः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७