भिडियो समाचार

गायक चक्रवमको”विद्यानास”मा नेपाल आईडलकी करिष्मा एस्तो अबतार (भिडियो सहित)

- गौरब पनेरु

गायक चक्रवमको”विद्यानास”मा नेपाल आईडलकी करिष्मा एस्तो अबतार (भिडियो सहित)

नेपाली संगीत क्षेत्रका एक जल्दा बल्दा मोडल तथा गाएक,शर्जक हुन चक्र वम,एतीबेला बजारमा उनको नयाँ गीत “बिध्यानास”सार्वजनिक भएको छ ।केहि फरक धारका गित संगीतमा रुची राख्ने गायक तथा मोडल वम भने छोटो समयमा नै चर्चाको शिखर चुम्न सफल भएका एक हुनहार कलाकार हुन।
वमका हरेक गीतले बजारमा राम्रो चर्चा कमाएका छन् । उनी एतीबेला दर्शक स्रोताको पहिलो रोजाईमा परेका छन् उनको केही समय अगाडी बजारमा आएको ‘दारो सड्काउने’बोलको गीतले निकै चर्चा पाएको थियो त्यस्तै एतीबेला उनको ‘तनाब’ बोलको गीत निकै चर्चामा छ।

शुक्रवार सार्वजनीक भएको उनको ‘बिध्यानास’बोलको गीतमा नेपाल आईडलमा र्याप गायर निकै भाईरल भएकी गायीका करिष्मा बिष्टको र्याप पनी समाबेस गरिएको छ,गीतको शब्द अनी संगीत भने चक्र आफैले गरेका हुन्।निकै मिठो स्वर भएका चक्र पछिल्लो समय अभिनयमा पनी उत्तीनै सक्रिय दिखिन्छन उनले यो गीतको म्युजिक भिडियोमा पनि अभिनय आफै गरेका छन,निकै सुन्दर रुपमा भिडियोमा देखिएका चक्रलाई साथ करिष्मा ढकाल,अंकीत भट्ट र करिष्मा बिष्टले दिएका छन्।

भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन,छायांकन प्रकास खड्का र सम्पादन मिलन बिशकर्माले गरेका हुन,हेर्नुहोस उक्त गीतको पुरा म्युजिक भिडियो।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal