मनोरञ्जन

होलीमा श्रीमानसँग रोमान्टिक सनी लियोन (फोटो फिचर)

होलीमा श्रीमानसँग रोमान्टिक सनी लियोन (फोटो फिचर)

बलिउड नायिका हुन् सनी लियोन । अहिले उनी बलिउड चलचित्रमा निकै सक्रिय छन् ।

सन् २०१२ मा आएको बलिउड चलचित्र ‘जिस्म २’ बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी हुन् भने उनले अहिले सम्म दर्जनै चलचित्र खेली सकेकी छन् । उनलाई आफ्नो फिल्ममा खेलाउनको लागि निर्देशकले तानातान गरेका हुन्छ । तर उनी फिल्म भन्दा पनि म्युजिक भिडियोमा खेल्न बढी रूचाउछिन्। उनलाई फिल्मा भन्दा दर्शक उनलाई आइटम डान्समा रुचाउने गरेका छन् ।

केहि बर्ष पहिला उनले बलिउड चलचित्र साइन गरेकी थिइन् । उक्त चलचित्र ‘रागिनी एम-एमएस २’को छायांकनको बेला आफ्नो हट, बोल्ड सिन दिन भनेपछि उनले चलचित्र खेल्न इन्कार गरेकी थिइन् तर निर्माण टिमले आफुलाई दिक्क बनाएपछि उनलाई चलचित्रबाट आउट गरेको बताएका थिए ।

आखिर उनी पो *र्न स्टार हुन् भनि थाहा हुँदाहुदै किन गरे डनिएल वेबेरले उनीलाई बिहे ? लाखौं दर्शकको मनमा कौतुहलता जागेको छ । उनको चलचित्र भन्दा पनि उनको से क्सी फि गर, रोमान्टिक सिन हेर्नको लागि दर्शक हलमा घुइचिएका हुन्छ ।

सनी पेशाले पो- र्न स्टार हुन् तर उनको सुन्दरता पो *र्न क्षेत्रमा भन्दा पनि बाहिरी दुनियाँमा बढी हुन्छ । सबैभन्दा छोटो समयमै पो* र्न*स्टार बनेकी सनी अहिले सामाजिक सञ्जामा,ट्विटर फेसबुक, इन्स्टग्राम जता जति उनको फ्यान फओयर उस्तै नै छ । उनी उमेरले ३८ काटेपनि उनको सुन्दरता भने १६ बर्षकी किशोरी जस्ती देखिन्छ ।

पछिल्लो समय होलीमा उनी निकै रोमान्टिक बनेका तस्बिर उनले शेयर गरेकी छन् । जहाँ उनि श्रीमानसँग निकै रोमान्टिक बनेकी छन् । जहाँ उनको सुन्दरता निकै खुलको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७