धर्म/ संस्कृति

कस्तो छ ! आफ्नो भाग्य हेर्नुहोस् : राशिफल पुस १४ गते शनिबार

कस्तो छ ! आफ्नो भाग्य हेर्नुहोस् : राशिफल पुस १४ गते शनिबार

वि.सं. २०७४ साल पुस १४ गते, शनिबार । इश्वी सम्बत २०१७ डिसेम्बर २९ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
श्रमको उचित मुल्याङन हुनेछ । विपरित वर्ग बाट विशेष सहयोग मिल्नेछ । घर,जग्गाको करोबार सफल रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धर्म तथा परोपकारमा मन लाग्नेछ । प्रेमीको सहयोग पाईनेछ । पार्टी तथा पिकनिकमा सहभागी भईएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शिक्षामा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेममा मनमुटाव आउनेछ । आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । सम्पत्तीको क्षय हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवार संग रमाइलो भेटघाट हुनेछ । राज्य बाट मान सम्मान पाइनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
विद्या र बुद्धिको विकास हुनेछ । कार्य क्षेत्रमा सफलता पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक सङ्कट छाउला । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) चिताएको कामले तीव्रता लिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा प्रगति होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कला र गलाको प्रभाव बढ्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । धन प्राप्त हुने योगछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आकस्मिक धनलाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
झुटा आरोप लाग्न सक्नेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । कुविचारमा मन जानेछ ।
शुभदिन !

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal