विचित्र संसार

बिमान चड्दा चिनजान थिएन, एकै सिटमा परेपछि सामान्य कुराकानीमै युवतीले….

बिमान चड्दा चिनजान थिएन, एकै सिटमा परेपछि सामान्य कुराकानीमै युवतीले….

भ’र्जिन अटलान्टिक विमानमा यात्रा गरिरहेकी एक महिलाले उडिरहेको विमानमा नै शा’रीरि’क स’म्बन्ध राखेर सबैलाई चकित बनाएकी छन् ।

१३ मार्चमा गटविक एयरपोर्टबाट मेक्सिकोका लागि उडेको विमानमा ती महिलाले अपरिचित व्यक्तिसँग छोटो कुराकानीपछि यौ न स’म्बन्ध राखेको खबर बाहिर आएको हो ।

सो फ्लाइट ११ घन्टाको थियो । ती महिलाले अपरिचित युवालाई सुरुमा चु’म्बन गरेको र त्यसपछि इकोनोमी क्लासको बाथरुममा गएर आ-पत्ति’जनक क्रि’याकलाप गरेको दि सनले जनाएको छ । दुवै जना बाथरुपमा छिरेको केही समयपछि विमानका कर्मचारीले ढोका ढकढकाएका थिए ।

जब ढोका खुल्यो त्यहाँ आ-पत्तिजनक अवस्था देखिएको विमानका कर्मचारीले जनाएका छन् ।रोचक त के छ भने विमानमा चढ्दा यी दुईले एकअर्कालाई चिन्दैनन् थिए । बोरिङ पास लिँदासम्म पनि दुबैबीच परिचय भएको थिएन । विमानका प्रत्यक्षदर्शीका अनुसार ती महिना र-क्सी पि’एर विमानमा चढेकी थिइन् । उनीसँग बसेका ती व्यक्तिले भने, ‘उनी सबैसँग फ्रेन्ड्ली भएर बोल्दै थिइन् ।

म र मेरो साथीसँग कुरा गर्ने कोसिस गरिन् । त्यसपछि विमानमा हिडिरहेका एक व्यक्तिसँग कुरा गर्न थालिन् । तत्काल ती अपरिचितलाई चुम्न थालिन् । केही समयपछि उनी बाथरुममा गइन् । ती युवक पनि पछि पछि गए ।’त्यसपछि बाथरुममा के भइरहेको छ भन्ने कुरा विमानमा यात्रा गरिरहेका यात्रुले अन्दाज गर्न सक्थे किनकि ती महिला चर्को आवाज निकालिरहेकी थिइन् ।

यो पनि – बाथरुमबाट निस्किँदा मलाइकाले पाइन्ट माथि सार्न बिर्सेपछि…

कोरोना महामारीले विश्वलाई फेरी एक पटक के गरौँ र कसो गरौँ बनाएको छ । भारतमा कोरोनाले फेरी महामारीको रुप लिने संकेत देखिन थालेको छ । यसैबिच बलिउड सुन्दरी नायिका मलाइका अरोडाले आफूमाथि घटित भएको एउटा घटना सेयर गरेकी छिन् ।

उनले एस्टाग्राममा उक्त पोस्ट सेयर गर्दै भनेकी छिन् ‘पहिला जब मानिसहरु घरमा आउँथे तब हामीले ‘कुकुरलाई भ्याक्सिन लगाएको छ, नडराउनुस्’ भनिन्थ्यो । अब म उनीहरुलाई भन्छु ‘नडराउनुस्, हामीले भ्याक्सिन लगाइसकेका छौं ।’ उनले भनिन् ‘हामी सबै पागल भइसकेका छौं । एकपटक एउटा रेष्टुरेन्टको बाथरुममा गएकी थिएँ ।

मैले कुहिनोले बाथरुमको ढोका खोलेँ । मैले आफ्नो खुट्टाले टोयलेटको सीट उठाएँ । मैले टिस्यूको मद्दतले पानीको धारा खोलेँ । आफ्नो हात धोएँ ।’उनी अगाडी थप्छिन् ‘त्यसपछि पुनः बाहिर निस्कनका लागि कुहिनोले बाथरुमको ढोका खोलेँ र जब म फर्किएर टेबलमा आएपछि मलाई महसुस भयो कि मैले आफ्नो पाइन्ट त माथि नै सार्न बिर्सिएछु ।’ योसँगै उनले हाँसेको इमोजी राखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७