Uncategorized

गायिका जुना श्रिषलाई गणेश पौडेलको बन्ने ठुलै सपना रैछ, भयो यस्तो खुलासा…भिडियो सहित

गायिका जुना श्रिषलाई गणेश पौडेलको बन्ने ठुलै सपना रैछ, भयो यस्तो खुलासा…भिडियो सहित

गौरब पनेरु काठमाडौ यसो त बागलुङ जिल्ला लोकदोहोरी लागी निकै धनि जिल्ला भित्र पर्दछ । राष्ट्रिय स्तरमा अत्यन्तै लोकप्रिय गायक तथा सर्जकहरु यहि जिल्लाबाट छन जसले नाम र दाम दुवै राम्रो सँग कमाएका छन ।त्यस्तै चर्चामा रहेका कलाकार मध्य जुना श्रीस र गणेश पौडेलको नाम पनि अगाडी आउछन । जुनाले हजारौ गितमा आफ्नो आवाज भरिसकेकी छन भने गणेश पौडेलले मायालुको शहरमा घर छ बाट चर्चा कमाएका थिए । उनै चर्चित कलाकारहरुको आवाजमा नयाँ गित छ ठुलैभर्खर मात्र सार्वजनिक भएको छ ।

करिश्मा ढकाल र कृष्ण सुवेदीको अभिनय रहेको सो गितलाई लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन ।गितको पुरै म्युजिक भिडियो हेर्नुहोस यस्तो छ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal