मुख्य समाचार

एमालेभित्र समानान्तर कमिटी बनाउने नेपाल समूहको घोषणा

एमालेभित्र समानान्तर कमिटी बनाउने नेपाल समूहको घोषणा

२८ फागुन, नेकपा एमालेभित्र समानान्तर कमिटी बनाउने वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले निर्णय गरेको छ । यसअघि अध्यक्ष केपि शर्मा अोलीले माधव पक्षका नेताको पद खोसेका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७