अर्थ

नेपालले ७ करोडको बिजुली भारतलाइ बेच्न सफल – उर्जामन्त्री वर्षमान पुन

नेपालले ७ करोडको बिजुली भारतलाइ बेच्न सफल – उर्जामन्त्री वर्षमान पुन

नेपालले ७ करोडको बिजुली भारतलाइ बेच्न सफल – उर्जामन्त्री वर्षमान पुन

यो बर्ष नेपालले भारतलाइ ७ करोडको बराबरको बिधुत बेचेको उर्जामन्त्री वर्षमान पुनले जानकारी दिनु भएको छ । पुनले यो वर्ष ७ करोड रुपैयाको बिजुली भारतको उत्तरप्रदेश र विहारमा बेचेको बताएका हुन् । उक्त बिजुली नेपाललाइ थोरै भए बेच्ने र धेरै भए बेच्ने सहमति सरकार संग भएपछी अहिले नेपालमा बिजुली धेरै भएपछी बेचिएको भनेर उहाले जानकारी समेत गराउनु भएको हो ।

मन्त्रि पुनले उक्त हिसाबले भारतलाई दिनु पर्ने भुक्तानी गर्नु पर्ने रकम ७ करोड घटाएर बुझाएको जानकारी समेत स्पस्ट बिचार दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal