एजेन्सी- बलिउड नायिका प्रियंका चोपडाको चर्चा अहिले बलिउडदेखि हलिउडसम्म छ। ग्लोबल स्टार बनिसकेकी प्रियंका पूर्व मिस युनिभर्स हुन तर पहिले अहिले भन्दा काली थिइन। जुन कुराको उल्लेख उनले निकालेको पछिल्लो पुस्तक मार्फतपनि बताएकी छन् ।
प्रियंकाको अनुहारको चमक स्किन लाइटनिंग ट्रिटमेन्टको कमाल हो। केवल प्रियंका मात्र होइन, दिपिका पादुकोण, विपाशा बसु, शिल्पा शेट्टी समेत कयौं चर्चित नायिका यो उपचार पद्धतिले गोरी बनेका छन्।
यो उपचार पद्धतिले छालाको रंग सेतो बनाउँछ। यो प्रक्रियामा ब्लिचिङ एजेन्ट, हाइड्रोक्वीनाइन प्रयोग हुन्छ। यो छालामा लगाउँदा कालो छालाको लागि जिम्मेदार मेलेनिन कम हुन्छ, छालामा निखार आउँछ। छालामा चमक देखिन्छ ।
नायिकाहरु पहिले अनि अहिले कस्तो छन् तस्बिरमा हेर्नुहोस्
प्रियंका चोपडा
श्रीदेवी
चित्रांगदा सिंह
शिल्पा शेट्टी
बिपाशा वसु
रेखा
हेमा मालिनी
दीपिका पादुकोण
काजोल