विचित्र संसार

यी हुन् संसारकै ठूलो गाला भएकी मोडल (तस्बिरहरू)

यी हुन् संसारकै ठूलो गाला भएकी मोडल (तस्बिरहरू)

सुन्दर देखिनका लागि कैयन् विदेशी मोडल तथा अभिनेत्रीहरुले कस्मेटिक सर्जरी गरेका समाचार हामीले पढ्दै आएका छौँ ।कतिपयले त अनुहारको कस्मेटिक सर्जरी गराएर आफ्नो पूरानो रुप नै बदलेका हुन्छन् ।

युक्रेनकी एक अभिनेत्री तथा मोडल अनास्तासिया पोक्रेस्चुक पनि अनौठो खाले कस्मेटिक सर्जरीका कारण चर्चित छिन् । कस्मेटिक सर्जरी गरेर उनले संसारकै सबैभन्दा ठूलो गाला बनाएकी छिन् । ३२ वर्षकी अनास्तासियालाई आफ्नो अनुहार बदल्नका लागि ६ वर्ष लाग्यो ।

अहिले कस्ती भइन् भन्ने देख्न सकिन्छ ।कस्मेटिक सर्जरीबाट उनको गाला अस्वभाविकरुपमा उठेको छ र ओठ पनि फुलेका

हालै उनले इन्स्टाग्राममा आफ्ना नयाँ पूराना तस्वीरहरु शेयर गरेकी छिन् । जसले उनी कस्मेटिक सर्जरी अगाडि कस्ती थिइन् र अहिले कस्ती भइन् भन्ने देख्न सकिन्छ ।कस्मेटिक सर्जरीबाट उनको गाला अस्वभाविकरुपमा उठेको छ र ओठ पनि फुलेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७