मनोरञ्जन

अमेरिकामा रमाउँदै थापा परिवार, हेराैँ १२ तस्बिर

अमेरिकामा रमाउँदै थापा परिवार, हेराैँ १२ तस्बिर

अभिनेत्री सुहाना थापा आफ्नी आमा झरना थापा र बुबा सुनिल कुमार थापासँग अमेरिकामा रहेकी छिन् । अमेरिकामा रहेकी सुहानाले आफ्ना त्यहाँको क्रियाकलापका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरीरहेकी छिन् । केहि दिन अघि आमा झरना र बुबा सुनिलको साथ भर्जिनियाको एउटा रेस्टुरेन्टमा डिनर गरिरहेको उनको तस्बिर सार्वजनिक गरेकी थिईन् भने अहिले उनी हिउँमा रमाइरहेको तस्बिर सार्वजनिक गरेकी छिन् ।

सुहाना पछिल्लो समय ‘ए मेरो हजुर ४’ मा अभिनयरत छिन् । फिल्ममा अभिनेता अनमोल केसी उनको जोडीको रुपमा रहेका छन् । झरना थापाको निर्देशन रहेको फिल्मको छायाँकन अन्तिम चरणमा

पछिल्लो समय अमेरिकाको विभिन्न राज्यहरुमा हिमपात भइरहेको छ । तस्बिर उनकी आमा झरनाले कुनै क्याप्सन बिना नै पोस्ट गरेकी छिन् । जहाँ थापा परिवार रमाइरहेको देख्न सकिन्छ । सुहाना पछिल्लो समय ‘ए मेरो हजुर ४’ मा अभिनयरत छिन् । फिल्ममा अभिनेता अनमोल केसी उनको जोडीको रुपमा रहेका छन् । झरना थापाको निर्देशन रहेको फिल्मको छायाँकन अन्तिम चरणामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७