भिडियो समाचार

यसरी किमद्धारा ट्रम्पलाई गोली हानि हत्या (भिडियो सहित)

यसरी किमद्धारा ट्रम्पलाई गोली हानि हत्या (भिडियो सहित)

उत्तर कोरियाका राष्ट्रपती किम जोन उनले अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हानी हत्या गरिएको दृश्य यतिबेला निकै भाइरल बनिहेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उन पछिल्लो समय सम्बन्ध राम्रो भएपनि दक्षिण कोरियाको राजधानी सउलमा एक फिल्म सेटमा शत्रुता कायमै रहेको जस्तो देखाईएको छ ।

जहाँ किम हातमा पेस्तोल बोकेर उभिएका देखिन्छन् र ट्रम्प भुइँमा लडेका देखिन्छन्। त्यसपछि कोरियाली नेताका तर्फबाट एक क्याप्सन शो मस्ट गो अन लेखिन्छ।

ट्रम्प र किमको यो प्रदर्शनीको खुबै चर्चा गरिँदैछ। सेट बनाउने कलाकार लिनले सेटको माध्यमले म कस्तो वातावरणमा हामी बसिरहेका छौं भन्ने देखाउन चाहेको बताएका छन्।

हेर्नुहोस् भिडियो:
https://youtu.be/nAHkE2_CC2E

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal