मनोरञ्जन

भाइरल भयो सनी लियोनीको रोमान्टिक भिडियो [भिडियोसहित]

भाइरल भयो सनी लियोनीको रोमान्टिक भिडियो [भिडियोसहित]

एजेन्सी- बलिउडकी बोल्ड अभिनेत्री सनी लियोनीको चर्चा बलिउडमा निकै हुनेगर्छ । सधैंजसो सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । उनी कहिले ग्लामरश लुक्स त कहिले भिडियोका कारण चर्चामा आइरहन्छिन् । उनले हालै एक भिडियो सार्वजनिक गरेकी छन् । जुन भिडियो निकै भाइरल बनिरहेको छ ।

भिडियोमा उनी केरलको एक तालको बीच भागमा रहेको देखिन्छिन् । उनले केरलमा रियलिटी शोको शुटिङ गरिरहेकी छन् । सो भिडियो यसैको हो । उनको यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ । भिडियो शेयर गरेको १ दिनमा नै निकै रूचाइएको छ । एक दिनमा नै यसले १९ लाख ८४ हजारभन्दा बढी भ्युज पाएको छ । हामीले उनको भिडियो यहाँ प्रस्तुत गरेका छाैँ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७