फोटो फिचर

१३ तस्बिरमा हेर्नुहोस् ‘ब्युटिफुल’ मुनाका हट लुक्स

१३ तस्बिरमा हेर्नुहोस् ‘ब्युटिफुल’ मुनाका हट लुक्स

पोखरा- मोडलिङको दुनियाँमा लोकप्रिय नाम हो मुना गौचन । उनले अभिनय गरेको फिल्म ‘जालो’ त खासै चलेन सकेन तर मुनाको चर्चा भने फिल्म वृत्तमा राम्रै चल्याे । उनले आफूलाई यो क्षेत्रमा स्थापित गर्न निरन्तर लागिपरेकी छिन् तर फिल्ममा भने भनेजस्तो सफलता मिलेको छैन ।

‘मिस इको नेपाल २०१९’ विजेता मुना सामाजिक सञ्जालमा पनि उत्तकै सक्रिय रहने गर्छिन् । उनका हट अवतारले ईन्स्टामा तहल्का मच्चा’ईरहेको हुन्छ । यस्तै उनले नेपाली फिल्मको सहायक पात्रको भूमिकामा समेत काम गरिसकेकी छन् । उनलाई केही विज्ञापनमा पनि देख्न सकिन्छ ।

उनले नेपाली चलचित्र चपली हाइट २ मा पहिलोपटक सहायक भूमिका निर्बाह गरेकी हुन् । ‘जालो’ पछि उनी अन्य फिल्ममा भने देखिएकी छैनिन् । सिने क्षेत्रमा भन्दा उनि नेपालमा मोडेलकै उपनामले परिचित छिन् ।

उनले ब्युटी प्याजेन्ट अन्तर्गत विभिन्न विधामा पुरस्कार जितिसकेकी छन् भने विभिन्न र्याम्प वाकमा सहभागिता जनाइसकेकी छिन् । उनका हट तस्बिर सामाजिक संजालमा निकै चर्चामा हुने गर्छन् भने उनले दर्शकबाट सुन्दरताको तारिफ भइरहेका प्रतिक्रया समेत पाइरहेकी हुन्छिन् । हामीले उनको सामाजिक संजालबाट केहि उनका हट तस्बिर यहाँ प्रस्तुत गरेका छाैँ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७