मनोरञ्जन

साउथ फिल्ममा डेब्यु गर्न लागेकी स्वस्तिमाको सुन्दरता, हेराैँ १५ तस्बिर

साउथ फिल्ममा डेब्यु गर्न लागेकी स्वस्तिमाको सुन्दरता, हेराैँ १५ तस्बिर

पोखरा- लकडाउनका कारण मानिसहरू निकै तनावमा रहे । लामो समयदेखि घरमै रहँदा पक्कै पनि मानिसहरूलाई तनाव हुनु स्वभाविक नै हो । अझ, चलचित्रको पर्दामा दैनिक रमाउने र काममा व्यस्त हुने कलाकारहरूका लागि त लकडाउनले उकुसमुकुस नै बनायो। तर पछिल्लो समय भने मनोरंजन क्षेत्र केहि चलायमान भएको छ । धमाधम म्यजिक भिडिय र बिस्तारै फिल्म बन्न थालेका छन् ।

सामाजिक सञ्जालमा कलाकारले दर्शकलाई आनन्द प्राप्त गर्ने उपाय त सेयर गरिरहेका छन् । नायिका स्वस्तिमा खड्काले हालै केहि तस्बिर शेयर गरेकी छिन् । उनले शेयर गरेका हरेक तस्विर फ्यानहरुले रुचाउने गरेका छन् । पछिल्लो समय साउथ इन्डियन फिल्ममा डेब्यु गर्न लागेकी स्वस्तिमाको चर्चा भने निकै छ । उनलाइ सामाजिकक संजालमा राष्ट्रिय भाउजु भनेर समेत चिनिन्छ । नायक तथा निर्देशक निश्चल बस्नेतसँग बिहे गरेका कारण उनलाइ यसो भनिएको हो ।

जानाैँ उनको बारेमा केही जानकारी
स्वस्तिमा खड्का, अभिनेत्री, जन्म मिति : जुलाई ४
जन्म स्थान : काठमाडौं, एसएलसी : सैनिक आवासीय महाविद्यालय, भक्तपुर
उचाइ : ५ फिट ६ इन्च

शिक्षा : आर्किटेक्ट इन्जिनियरिङ अध्ययनरत, थापाथली इन्जिनियरिङ क्याम्पस
पहिलो प्रतियोगिता : मिस टिन–२०१३ (उत्कृष्ट ५), पहिलो चलचित्र : होस्टल रिटन्र्स
पहिलो म्युजिक भिडियो : मधुरो रात (सिने गुरुङ, पहिलो लोकप्रियता : चलचित्र दुई रुपैयाँको कुटुमा कुटु गीतमा गरिएको नृत्य
श्रीमान् : निर्देशक निश्चल बस्नेत, पहिरन : क्याजुअल

पहिलो अवार्ड : चलचित्र होस्टल रिटन्र्सबाट एनएफडिसी एवार्डमा सर्वोत्कृष्ट सह–अभिनेत्री ।
सामाजिक संजालबाट उनका केहि सुन्दर तस्बिर प्रस्तुत गरेका छाैँ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७