भिडियो समाचार

करिश्मालाई प्रेमप्रस्ताब आएर हैरान, यस्तोसम्म गरिछन् (भिडियो)

करिश्मालाई प्रेमप्रस्ताब आएर हैरान, यस्तोसम्म गरिछन् (भिडियो)

नेपाल आइडल सिजन २ बाट ‘इको नि लाग्यो… जस्तो
र्याप गित गाउदै चर्चित बनेकी करिश्मा बिष्ट फेरि एकपटक चर्चित बनेकी छिन् ।

उनको उक्त गीतलाई नेपाल आइडल टिमले रेकर्ड नै गरेर युट्युबबाट सार्वजनिक गरेपछि उनको चर्चा फेरि चुलिएको हो।

यसक्रममा हाल‌ै एक युट्युब च्यानलसँग पुरै खुल्दै आफ्नो प्रेम र जिन्दगीको दुख सुख र भोगाइबारे धेरै कुरा शेयर गरेकी छिन् । उनले भन्छिन उनलाई अहिलेसम्म धेरै प्रेम प्रस्ताबहरु आएका छन् तर उनले त्यसलाई पोजेटिभ रुपमा लिदै आफ्नो कलालाई सपोर्ट गरेको ठान्छिन | उनले कहिले पनि यसलाई आफ्नो व्यक्तिगत जीवनसँग जोड्न नचाहेको बताएकी छिन्।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal