फोटो फिचर

ऐश्वर्या राय जस्तै देखिने पाकिस्तानी युवती भाइरल (फोटो फिचर)

ऐश्वर्या राय जस्तै देखिने पाकिस्तानी युवती भाइरल (फोटो फिचर)

मुम्बई – भारतीय समाजिक सञ्जालमा बलिउड अभिनेत्री ऐश्वर्या राय जस्तै देखिने एक पाकिस्तानी युवती भाइरल बनेकी छन्। एश्वर्या रायका फ्यानहरुले पाकिस्तानी युवती आमना इमरान एश्वर्या जस्तै देखिने बताएका छन्।

उनका तस्बिर हेर्दा ऐश्वर्या रायको जस्तै देखिन्छिन् । जसका कारण ऐश्वर्या रायसँग जोडेर उनका तस्बिर भाइरल

टिकटक तथा इन्स्टाग्राममा उनका तस्बिर र भिडियोहरु यतिबेला निकै भाइरल बनिरहेका छन्। भाइरल बनिरहेका उनका तस्बिर हेर्दा ऐश्वर्या रायको जस्तै देखिन्छिन् । जसका कारण ऐश्वर्या रायसँग जोडेर उनका तस्बिर भाइरल बनिरहेका छन् ।

हामीले उनको इन्स्टाबाट केहि तस्बिर यहाँ प्रस्तुत गरेका छाैँ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७