विचित्र संसार

मास्क नलगाएले सुपरमार्केटबाट निकाल्न खोजेपछि ‘भित्री वस्त्र’ खोलेर लगाइन् (भिडियो)

मास्क नलगाएले सुपरमार्केटबाट निकाल्न खोजेपछि ‘भित्री वस्त्र’ खोलेर लगाइन् (भिडियो)

सुपरमार्गेटमा सामान किन्न गएकी एक महिलालाई बिना मास्क प्रवेश गर्न नदिइएपछि उनले आफ्नो भित्रै व-स्त्र फु’कालेर मास्कको रुपमा लगाएकी छिन् । ती महिलाले भित्रै व-स्त्र खोल्दै गरेको र त्यसलाई मास्कको रुपमा लगाएको भिडियो इन्टरनेटमा भाइरल भएको छ । द सनको रिपोर्टअनुसार यो अनौठो घटना दक्षिण अफ्रिकाको पिक एन पे सुपरमार्केटको हो ।

ती महिलालाई सुरक्षा गार्डले अनुहार छोप्न आग्रह गरेका थिए तर महिलाले आफूसँग मास्क नभएको बताइन् । महिलालाई पसलबाट बाहिर निकालिने चे’तावनी दिइएपछि उनले आफ्नो कपडाभित्र हात हालेर भि’त्री व’स्त्र फु’कालेर अस्थायी मास्कको रुपमा लगाएको भिडियो फुटेजमा देखिन्छ ।यो क्लिप अनलाइनमा भाइरल भएसँगै यसले आ’क्रोश उ’त्पन्न गरेको छ । सामाजिक संजालमा महिलाको आलोचना भइरहेको छ ।

गएको डिसेम्बर महिनामा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले सार्वजनिक ठाउँमा मास्क नलगाउनु अ’पराध हो भन्ने कुरामा जोड दिएका थिए ।

भिडियो हेर्न क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७