फोटो फिचर

कती सिम्पल, कती सुन्दर नम्रता (फोटो फिचर)

कती सिम्पल, कती सुन्दर नम्रता (फोटो फिचर)

पोखरा- नम्रता श्रेष्ठ विवादित तर सधै चर्चामा रहन सफल नेपाली अभिनेत्री हुन् । सामाजिक सञ्जालमा सक्रिय नम्रता गतबर्ष रिलिज भएको चलचित्र ‘जाइरा’पछि नम्रता नयाँ चलचित्र ‘प्रसाद २’मा काम गरिन् ।

चलचित्र ‘प्रसाद २’ले समिक्षागत रुपमा चर्चा पाएपनि नम्रताको भूमिकालाई लिएर दर्शक सन्तुष्ट भएनन् । यसैले पनि यसपटक चलचित्रको सिक्वेलमा उनले आफूलाई नयाँ ढंगमा ढाल्नुपर्ने चुनौतीलाई स्वीकार गर्दै तयारीमा जुटेकी छिन् ।

नम्रतालाई भर्सटायल नायिकाको रुपमा चिनिन्छ । साथमा, उनको सुन्दरताको चर्चा पनि सधै उनले इन्टाग्राममा हालेका फोटाहरु भाइरल

चलचित्र क्षेत्रमा नम्रतालाई भर्सटायल नायिकाको रुपमा चिनिन्छ । साथमा, उनको सुन्दरताको चर्चा पनि सधै हुने गर्दछ । नम्रता भने त-नावबाट आफूलाई बाहिर राख्न मुस्कान नै सबैभन्दा ठूलो हतियार भएको बताउँछिन् ।अहिले उनले इन्टाग्राममा हालेका फोटाहरु भाइरल भइरहेको छ जहाँ उनी मन्द मुस्कानमा देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७