फोटो फिचर

सुन्दरतामा श्रीदेबी भन्दा कम छैनन् छोरी जान्ह्वी कपुर (फोटो फिचर)

सुन्दरतामा श्रीदेबी भन्दा कम छैनन् छोरी जान्ह्वी कपुर (फोटो फिचर)

बलिउड अभिनेत्री जान्ह्वी कपूरको सुन्दरता र उनको सुन्दर तस्वीरको निकै चर्चा रहने गरेको छ । जान्ह्वी फ्यान माझ अभिनय, अभिभावकका अलावा आफ्नो सुन्दरताका कारणले पनि चर्चामा छिन् ।

यसैबीच उनको केही तस्वीर फेरी चर्चामा आएका छन् । जान्ह्वीको सामाजिक सञ्जालको पोष्टमा केही नयाँ तस्वीरहरु सार्वजनिक भएका छन् । जसमा उनी समुन्द्रको लहरको आनन्द लिदै गरेको देखिएको छ ।

सुन्दरता उनको आमासँग तुलना गर्न त मिल्दैन तर उनी पनि निकै सुन्दर र हट

जान्ह्वीले इन्स्टाग्राममा शेयर गरेको तस्वीरमा समुन्द्र किनारमा रमाइलो गरेको तस्वीरहरु चर्चामा आएका हुन् । तस्वीरका साथमा उनले क्याप्सन लेखेकी छन्, ‘द बीच इज फन ।’

अभिनेत्री जान्ह्वी हालैमा ‘गुञ्जन सक्सेना : द कारगिल गर्ल’ मा देखा परेकि थिइन् । यस अलावा उनी चाडैँ ‘रूहीआफ्जा’, ‘तख्त’ र ‘दोस्ताना २’ जस्ता फिल्ममा देखा पर्नेछिन् ।

श्रीदेबी बलिउडमा चर्चित नाम भएकोले पनि उनलाई आमासँग तुलना गरेको पाईन्छ । उनको सुन्दरता उनको आमासँग तुलना गर्न त मिल्दैन तर उनी पनि निकै सुन्दर र हट नै छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७