विचित्र संसार

सुहागरातको यो तस्विर किन हुँदैछ भाइरल ? खास कारण यस्तो !

सुहागरातको यो तस्विर किन हुँदैछ भाइरल ? खास कारण यस्तो !

एजेन्सी- बिहेपछिको पहिलो रात सबैका लागि विशेष हुन्छ । तर सोही रात कोही मान्छे आफ्नो नियमित काम छोड्न मान्दैन् । सुन्दा अच्चम लाग्ने यस्तै देखाउने तस्बिर केहि समयदेखि भाइरल बनिरहेको छ ।

विहेको पहिलो रात दुलही दुलाहको प्रतीक्षा छिन् उनको श्रीमान भने अरु नै काममा व्यस्त रहेको देख्न सकिन्छ । जुन तस्विर अहिले निकै नै भाइरल भइरहेको छ । भर्खर विहे गरेको बेहुला एक कम्प्यूटरमा बसेर काम गरिरहेका छन । एक जोडीको त्यस्तो खालको तस्विरले निकै चर्चा पाएको छ ।

यो चित्र अहिले मिममा परिणत भइसकेको छ । तस्विरमा विवाहको पोशाक लगाएको दुलाह उसको कम्प्युटर स्क्रिनमा व्यस्त देखिएका छन् । अर्कोतिर दुलही ओछ्यानमा बसेको देखिएकी छिन् ।

उक्त तस्विर कहिले र कहाँको हो भन्ने कुरा स्पष्ट छैन । तर अहिले सामाजिक सञ्जालमा यसले निकै नै चर्चा भने पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७