मनोरञ्जन

मोटोपनले झनै सुन्दरी देखिएकी बर्मेली सुन्दरी, हेर्नुहोस् १५ तस्बिर

मोटोपनले झनै सुन्दरी देखिएकी बर्मेली सुन्दरी, हेर्नुहोस् १५ तस्बिर

पछिल्लाे समय युवा भन्दा युवतीलाइ चर्चामा छाउन निकै सजिलाे भएकाे छ। हट लुक्स् दिएकै कारण कतिपय युवतीहरु चर्चाकाे शिखरमा पुगेका छन् । केहि समयदेखि नव नेपाली मोडल भन्दै एक विदेशी मोडलका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन।

वास्तवमा यी मोडल बर्मा अर्थात म्यानमारकी हुन् । उनको नाम– मे पञ्ची सो नायुङ हो । हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर र बोल्ड छिन् । त्यही भएर पनि उनलाई नव नेपाली मोडल भनेर प्रचारबाजी गरिएको हो ।

बाबुले उनको नाम परिवर्तन गर्दै मे पञ्ची मात्र राखिदिएक हुन् । उनकाे नाम मे पञ्चीले नै धेरै परिचित छिन् । मे पञ्चीको अर्थ हो मिस पेन्टर हो । उनका बाबुले उनलाई पेन्टर बनाउने सोच पालेर सायद उनको नाम मे पञ्ची राखेका थिए । त्यसैले उनी कलाकारितासँगै पेन्टिङ पनि गर्छिन् ।

उनी मोडलिङसँगै अभिनयमा समेत पोख्त कलाकार हुन् । हेर्दा दुरुस्तै नेपाली लुक्समा देखिने उनी निकै सुन्दर र बोल्ड छिन् ।

उनि सामाजिक संजालमा निकै सक्रिय पनि छन् । उनको सामाजिक संजालमा लोभलाग्दो फ्यान फ्लाइङ छ । उनका सुन्दर लाेभदायिक तस्विर जसमा युवाहरू झुम्मिएका हुन्छन् ।

उनको फेसबुकबाट हामीले केहि सुन्दर तस्बिर यहाँ प्रस्तुत गरेका छाैँ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७