समाचार

उसले निकै प्रयास गर्यो तर मैले दिइन ….

उसले निकै प्रयास गर्यो तर मैले दिइन ….

पाेखरा, बाँकेको नेपालगन्ज–६ फुल्टेक्रा स्थित एक सामुदायिक विद्यालयबाट घर जाँदै गरेकी १५ वर्षीया ती किशोरी माथि भएको घटनामा किशोरीले अझै न्याय पाएकी छैनन् । उनलाई वाटोमै जबरजस्ति करणी प्रयास भएकाे थियो । उनले प्रतिरोध गर्दा झन्डै मृत्युको मुखमा पुगिनन् ।

घटना भएको ११ दिन बितिसक्दा पनि उनी बोल्न नसक्ने अवस्थामा छिन् । पिडित किशोरीका अभिभावकका अनुसार, नेपालगन्जस्थित बसपार्क रोडको एउटा होटलमा लगेर करणी योजना बनाएका २१ वर्षीय युवाले विद्यालयबाट फर्कंदै गरेकी ति किशोरीलाई दिउँसै धम्की दिएका थिए ।

‘मसँग चुपचाप नहिंडे यहीं मा रिदिन्छु भ’नेर एक हा’तले क्घा ‘टीमा स’लभि’त्रबाट’ ब्ले’ ड रा’ख्यो, अर्को हा’त स’माते’पछि म बो’ल्नै स’किंन,’ स’रासर’ होटलमा ल’गेर कर णी प्र यास गरेको सम्झँदै किशोरीले भनिन्, ‘कुनै हालतमा न’दिए’पछि मेरो यस्तो अवस्था बनाए । ला /त्ती ले निरन्तर अ’नु’हार’मा हा/ ने ।

उनीहरु किशोरीको मृत्यु भयो भन्ने सोचेर त्यहाँवाट हिँ’डे । किशोरीको भनाइ थियो ‘पछि हो स् खुलेपछि रो ए को सुनेर होटलवाला आएर अस्पताल पु¥याए ।’ माघ १६ गते शुक्रवार, शीतलहर, हुस्सु र कुहिरोले ढ’पक्क ढा केर एकाबिहानजस्तो ला्ग्नेर्र त्यो दिन सम्झँदै किशोरीले भनिन्, ‘नजिकैको मानिसपनि नदेखिने अवस्था थियो । हात समातेर आफन्तले घरतिर लगेजस्तै मलाई डो’र्याउँदै होटल लिएर गए ।

तीन दिन अघिमात्रै किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय बाँकेमा कि टा नी जाहे री दिएको भएपनि उनले न्याय पाएकी छैनन् । नेपालगन्जको स्थानिय मिडिया दैनिक नेपालगन्जमा पुगेकी किशोरीकी आमाले भनिन्, यति ठूलो घटनामा प्रहरीले आफै अनुसन्धान गर्छ भन्ने सोचेकी थिए तर तीन दिन अघि प्रहरी कार्यालय जाँदा सम्म पनि केही भएको रहेनछ । अहिले कि टा नी जा हे री दिएर आएकी छु ।

किशोरीलाई सि ध्या उन खोजेको देखिएको प्रहरीको भनाई छ । प्रहरीक कार्यालय बाँकेका प्रहरी निरीक्षक इश्वरदेव गिरीले घटनाको अनुसन्धान भैरहेकाले धेरै कुरा भन्न नसकिने प्रतिक्रिया दिए ।

यो पनि : २ बर्षदेखि प्रेममा इन्दिरा जोशी, को हुन उनका प्रेमी ?

कतिपय सेलिब्रेटी आफ्नो प्रेम सम्बन्ध लुकाएरै राख्न रुचाउँछन्। तर सामाजिक सञ्जालमा प्रेम सम्बन्ध खुलाउने सेलिब्रेटीको कमी छैन।

हालै गायिका ईन्दिरा जोशीले फेसबुकमा आफ्नो प्रेम सम्बन्धबारे खुलेकी छन्। उनले आफू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलाएकी हुन्।

गायिका इन्दिरा जोशीले केही समय अगाडि कुरा गर्दै आफू प्रेममा नरहेको र बिहेको बिषयमा नसोचेको बताएकी थिइन् । तरपनि केही महिना अगाडि इन्दिराले प्रेममा नरहेको बताएपनि उनी २ बर्षदेखि प्रेममा रहेको खुलेको छ ।

इन्दिरा आफैले सामाजिक संजालमा स्टाटस लेख्दै २ बर्षदेखि आफू प्रेममा रहेको खुलाएकी छिन् । इन्दिराले लेखेकी छिन्–‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं ।’

इन्दिरालाई उनका प्रेमीले मायामा वाचा गर्दै रिङ पनि लगाइदिएका छन् । इन्दिराले प्रेमीको तस्वीर भने सार्वजनिक गरेकी छैनन् । यसपछि उनका प्रशंसकहरूमा जिज्ञासा बढेको छ- को होलान् त गायिका ईन्दिरा जोशीको प्रेमी?

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७