मुख्य समाचार

रामकुमारी झाँक्रीलाई आजै छाड्ने तयारी !

रामकुमारी झाँक्रीलाई आजै छाड्ने तयारी !

काठमाडौं – नेकपा नेतृ रामकुमारी झाँक्रीलाई आजै छाड्ने तयारी भएको छ । महानगरीय अपराध महाशाखामा प्रहरी नियन्त्रणमा रहेकी झाँक्रीलाई आजै छाड्ने तयारी भएको प्रहरीले बताएको छ ।

प्रहरी स्रोतका अनुसार उनीसँग लिखित जवाफ माग गरिएको र झाँक्रीले लिखित जवाफ दिएपछि रिहा गर्ने तयारी भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७