मनोरञ्जन

यी हुन् धेरै पढेका १० हिराे, कुनले कति पढेका छन् ?

यी हुन् धेरै पढेका १० हिराे, कुनले कति पढेका छन् ?

अनमोल के सी नेपाली फिल्म जगतमा पछिल्लो पुस्ताका अत्याधिक चर्चित, व्यस्त र सबैभन्दा महँगा अभिनेता हुन् । उनको जन्म सन् ३० मार्च, १९९४, काठमाडौँमा भएको हो । उनी स्टार अभिनेता भूवन केसी र सुस्मिता बमजनका छोरा हुन् ।

उनले आफ्नो अध्ययन मल्टी इन्टरनेशनल कलेजबाट ए लेभलको पढाई पुरा गरेका हुन् । उनले अभिनय गरेका सुपरहिट फिल्महरु होस्टल, जेरी, ड्रिम्स, गाजलु, कृ, ऐ मेरो हजुर ३ क्याप्टेन हुन् ।

धेरै पढेका १० हिराेहरू, कुन हिराेले कति पढेका छन् ?

नेपाली फिल्म नगरीमा काेकाे नायक नायिकाले कति पढेका छन् भन्ने चर्चा भइरहेकाे हुन्छ । हामीले कुन अभिनेताले कती पढेका छन् । एक रिपोर्ट तयार पारेको छाैँ ।

वर्तमान चर्चामा रहेका अभिनेताका कुरा गर्दा कतिपय अन्डर एसएलसी, अन्डर प्लस टु र अन्डर ग्रयाजुट नै छन् । अहिले पनि मास्टर गर्ने अभिनेताकाे खडेरी छ ।

चलेका अभिनेता साैगात मल्ल अन्डर एसएलसी हुन् । आयुष्मान जाेशी र पल शाह अन्डर प्लस टु हुन् । त्यस्तै अहिलेका हटकेक अनमाेल केसी अन्डर ग्रयाजुट हुन् ।

विराज भट्ट, दयाहाङ्ग राई, निखिल उप्रेती, दिलिप रायमाझी, नाजिर हुसेन लगायतका कलाकारले कति पढेका छन् भन्ने जवाफ उल्लेख छैन् ।

यी हुन् धेरै पढेका अभिनेता –

– सराेज खनाल : स्नातक
– भुवन केसी- बिकम (ब्याचलर इन कमर्स)

– जीवन लुइटेल- बिजनेस स्टडीजमा ब्याचलर
– सलाेन बस्नेत- बिजनेस स्टडीजमा ब्याचलर

– संन्दीप क्षेत्री- कमर्समा मास्टरसम्मकाे अध्यय
– दिनेश डिसी- एमबीए

– सुरज सिँह ठकुरी- इन्भ्याराेमेन्ट एन्ड साइन्समा मास्टर्स
– राजबल्लभ काेइराला- मास कम्युनिकेसन एन्ड जर्नालिजममा मास्टर्स

– खगेन्द्र लामिछाने- त्रि विबाट मास्टर्स
– प्रदिप खड्का- मार्केटिङ्गमा मास्टर्स

– राजेश हमाल- अंग्रेजी साहित्यमा मास्टर्स

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७