विचित्र संसार

संसारकै सबैभन्दा पिरो खुर्सानी खाएर यी युवकले राखे विश्व रेकर्ड (भिडियो)

संसारकै सबैभन्दा पिरो खुर्सानी खाएर यी युवकले राखे विश्व रेकर्ड (भिडियो)

क्यानडाका एक युवकले विश्वको सबैभन्दा पिरो खुर्सानी खाएर विश्व कीर्तिमान कायम गरहेका छन्।

सबैभन्दा धेरै पिरो हुने यो खुर्सानीको नाम ‘क्यारोलिना रिपर’हो। यो खुर्सानीले मानिसको ज्यानै समेत लिन सक्छ। तर, उनले १० सेकेण्डमा ३ वटा त्यस्तो खुर्सानी खाएर गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल भएका हुन।

माइक ज्याक नामक ती युवकले गत नोभेम्बरको २१ तारेखमा उनले क्यानडाको ओन्टारियोमा पर्ने लण्डन सहरमा आयोजित एक कार्यक्रममा उक्त कीर्तिमान कायम गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७