मनोरञ्जन

‘राजकुमारी’ महशुश गर्दै साम्राज्ञी देखिइन् यस्तो लुक्समा [फोटो फिचर]

‘राजकुमारी’ महशुश गर्दै साम्राज्ञी देखिइन् यस्तो लुक्समा [फोटो फिचर]

पछिल्लो समय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकनका व्यस्त छन् । चलचित्रको छायांकन सुरु भएसँगै उनले दैनिक तस्वीर सार्वजनिक गरिरहेकी छिन् ।

साम्राज्ञीले सामाजिक संजालमा आफूलाई ‘राजकुमारी’ महशुश भैरहेको भन्दै तस्वीर सार्वजनिक

लगातार चलचित्र असफल, नायक भूवन केसीसँगको वि-वाद, प्रेममा ब्रेकअपका कारण पनि उनी तनावमा थिइन् । तर, लकडाउनपछि चलचित्रको छायांकनमा फर्किन पाउँदा उनी उत्साहित हुनु स्वभाविक नै हो ।

चलचित्र क्षेत्रमा आएसँगै स्टार नायिकाको रुपमा उनको चर्चा हुन थालेको थियो । तर, उनका विवादस्पद बयानले भने असर… /strong>

उनै, साम्राज्ञीले सामाजिक संजालमा आफूलाई ‘राजकुमारी’ महशुश भैरहेको भन्दै तस्वीर सार्वजनिक गरेकी छिन् । साम्राज्ञीले सार्वजनिक गरेको तस्वीरमा उनी सेतो पहिरनमा छिन् ।

उक्त पहिरनमा विभिन्न पोजमा तस्वीर खिचाउँदै साम्राज्ञीले आफूलाई राजकुमारी भन्न खोजेकी छिन् । चलचित्र क्षेत्रमा आएसँगै स्टार नायिकाको रुपमा उनको चर्चा हुन थालेको थियो ।

तर, उनका विवादस्पद बयान, असफल चलचित्र र विवादका कारण उनको क्रेज कमजोर हुँदै गएको विश्लेषण गरिन्छ । साम्राज्ञी आफ्नो क्रेज फर्काउने दौडमा पनि छिन् । भने उनि तस्बिरमा पनि राजकुरी लुक्समा देखिन्छिन् । जहाँ उनका फ्यानले निकै सुन्दर देखिएको भन्दै प्रंसशा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७