मनोरञ्जन

१० तस्बिरमा हेर्नुहोस् नम्रताको सुन्दरता

१० तस्बिरमा हेर्नुहोस् नम्रताको सुन्दरता

कलाकरताको क्षेत्रमा एक चर्चित नाम हो नम्रता सापकोटा, चलचित्रमा उनको अभिनयले धरै दर्शकहरुको ध्यान आकर्षण गरेको छ।

इन्स्टाग्राममा उनका १ लाख ११ हजार भन्दा बढी फ्यान फ़लोअर्स छन्। नेपाली फिल्म क्षेत्रमा राम्रै अभिनय गरेतापनि उनले अरु कलाकारको तुलनामा त्यति धेरै फिल्ममा अभिनय गरेकी छैनन्।

त्यस्तै केहि समय अगाडी नायिका नम्रता हङकङमा मस्ती गरेका तस्वीरहरुले सामाजिक संजालमा निकै चर्चा

सामाजिक संजाल फेसबुकमा ३ लाख ४८ हजार भन्द बढी फलोअर्स भएकी उनि देशबिदेशमा समेत विभिन्न कार्यक्रममा समेत सामेल हुन्छिन त्यस्तै केहि समय अगाडी नायिका नम्रता हङकङमा मस्ती गरेका तस्वीरहरुले सामाजिक संजालमा निकै चर्चा पाएका छन् । उनका पुराना तस्बिरले अझैपनि चर्चा पाएका छन् ।

नेपाली नाइट कार्यक्रममा सहभागी हुन हङकङ पुगेकी उनि सामुद्रिक छालमा वि किनी अवतारमा निकै बोल्ड

नेपाली नाइट कार्यक्रममा सहभागी हुन हङकङ पुगेकी उनि सामुद्रिक छालमा वि किनी अवतारमा निकै बोल्ड देखिएकी छिन् । उनले सामाजिक सञ्जालमा आफ्ना ह’ट तस्विर शेयर गरेकी हुन् भने ति तस्बिरले निकै तहल्का मच्चाए ।

नम्रताले थुप्रै म्युजिक भिडियो र केही चलचित्रमा समेत अभिनय गरिसकेकी छिन्। उनि बेला बेला आफ्ना तस्बिरहरु सामाजिक संजालमा सेयर गरिरहन्छिन।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७