समाज

लाहुरेको श्रीमती अर्कै पुरूषसँग होटलमा फेला- रूदैँ दिइन यस्तो बयान (भिडियोसहित)

लाहुरेको श्रीमती अर्कै पुरूषसँग होटलमा फेला- रूदैँ दिइन यस्तो बयान (भिडियोसहित)

तनहुँका भारतिय सेनमा कार्यरत राहुल गुरुङको श्रीमती आफ्नो सानी छोरीलाई विद्यालय छोड्न भन्दै हिडेकी थिइन् । उनी त्यस पछि घर फर्किइनन् । उनी उतैवाट हराइन् । तर अहिले केही समय पछि उनको श्रीमती स्मीता जनकपुरको नारायण यादवसंग काठमाडौको गौशाला स्थित एक होटलमा करिब एक महिना देखि बस्दै आएको पत्ता लागेको छ ।

आफ्नो घर जनकपुर भएको बताउने नारायणले आफ्नो परिवारमा कोही नभएको बताएका छन् । राहुलको परिवारका सदस्यले स्मीतालाई होटलमा नारायणसंग फेला पारेका हुन् । पहिला उनले स्मीताले आफु आफ्नै मर्जीले नारायणसंग आएको बताएपनि पछि भने उनले बयान फेरेकी छन् ।

उसले बेच्न लागेको प्रहरीबाट थाहा पाएको उनले बताएकी छन् । तर यसअघि स्मीता हराएपछि उनको माइतीले आफ्नो छोरीलाई गायब बनाएको आरोप राहुलको परिवारलाई लगाएका थिए । स्मीताले आफुसंग भएको मोवाइल र सुन आफैले बेचेको बताएकी छन् ।

काठमाडौको होटलमा स्मीता फेला परेपछि राहुलको परिवारले भिडियो कल मार्फत स्मीताको माइतीलाई त्यसबारे जानकारी दिएका छन् ।

पछिल्लो समय भने उनी रूदैँ मिडियामा कुरा गरेकी छन् । उनले ठुलो गल्ती गरेको भन्दै ठुलो पश्चाताप भएको बताएकी छन् ।

बाँकि भिडियोमा हेराैँ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७