फोटो फिचर

१५ तस्बिरमा हेर्नुहोस् सुहानाको सुन्दरता

१५ तस्बिरमा हेर्नुहोस् सुहानाको सुन्दरता

चर्चित नायिका झरना थापा एक जमनाकी निकै चर्चित नायिका हुन् । उनले खेलेका धेरै जसो फिल्म हरु समग्र मा सफल नै मानिन्छ। खास गरेर उनको अभिनयको निकै तारिफ हुनेगर्छ ।

अहिले आएर उन्ले आफ्नि छोरी सुहानालाइ नेपालि चलचित्र छेत्रमा उतारेर सफलता तिर उन्मुख गराएकी छन् ।

केहि समयअघि झरना थापाको सुपुत्री भनेर परिचय पाएकि सुहाना अहिले भने नेपाली चलचित्रकी उदाउँदो नायिकाका रुपमा चर्चामा छिन् ।

नायिका झरनाले अमेरिकामा पढिरहेकी छोरी सुहानालाई उनले आफ्नै निर्देशनमा तयार भैरहेको चलचित्र ‘ए मेरो हजुर ३’बाट डेब्यू गराएकी थिइन् ।

सुहानाले एउटा चलचित्र हिट हुँदैमा आफूले आफूलाई स्टार महशुश नगरेको समेत बताइन् । उनले, अझै पनि धेरै काम गर्न बाँकी रहेको स्पष्ट पारेकी छिन् । चलचित्र ‘ए मेरो हजुर ३’ बक्स अफिसमा सुपरहिट भएको थियो ।

उनले २०७६ सालमा प्रदर्शनी भएको सफल चलचित्र ए मेरो हजुर ३ बाट नेपाली चलचित्र क्षेत्रमा नायिकाका रूपमा स्थापित भएकि थिइन् ।

सुहाना थापाको जन्म सन् १९९६ मे ८ मा काठमाडौँमा भएको थियो । उनले आफ्नो उच्च शिक्षा संयुक्त राज्य अमेरिकाबाट लिएकी हुन् । उनले व्यवस्थापन संकायमा स्नातक गरेकी छिन् । उनको पारिवारिक पृष्ठभूमि चलचित्र क्षेत्रसँग नजिक रहेकै कारण पनि उनलाई नेपाली चलचित्रमा आउन महत्त्वपूर्ण भूमिका खेलेको चर्चा हुने गर्दछ ।

हेरौ उनले सर्बजनिक गरेका सुन्दर तस्वीर

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७