मनोरञ्जन

पहिलो नेपाल स्टार बनिन् पोखराकी एलिना गुरुङ

पहिलो नेपाल स्टार बनिन् पोखराकी एलिना गुरुङ

पोखरा – सिङ्गिङ रियालिटी शो वाई वाई नेपाल स्टार सिजन १ को उपाधि पोखराकी एलिना गुरुङले जितेकी छन् ।

नेपाल टेलिभिजनद्धारा शनिवार राती प्रसारित कार्यक्रममा शनिबार भएको फाइनलमा एलिना गुरुङले उपाधि उचाल्न सफल भएकी हुन् ।

उपाधिसँगै उनले बिभिन्न पुरस्कार अवसरहरू पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७