मनोरञ्जन

किन धरधरी रोइन् समिक्षा ? (भिडियो)

किन धरधरी रोइन् समिक्षा ? (भिडियो)

गायिका समिक्षा अधिकारी रूदै गरेको एक भिडियो युट्युवमा सार्वजनिक भएको छ । पछिल्लो समय भाइरल बाल कलाकार सचिन परियारको विषयमा आलोचना गर्दा यो बेला बिमल अधिकारी अत्यधिक विवादमा परेका छन् ।

उनले राम्रो सँग बोल्न नजान्नेलाई गायक बनाएर रेकड गर्ने स्टुडियो समेत फोहोर बनाको र गीत संगीतमा गलत व्यक्तिहरूको हाबी भएको भन्दै आक्रोशित भएका थिए ।

सो विषय सँगै समिक्षा अधिकारी पनि उक्त अन्तरबार्तामा रहेकी थिइन् । उनी नबोले पनि बिच बिचमा हाँसी रहेकी सोहि कारण उनी माथि यो धेरै दर्शक को आ-क्रोश छ ।

उनी विरूद्व नराम्रो कमेन्ट आएपछि आफूले सचिनको विषयमा हाँसोठट्टा नगरेको सप्ष्टिकरण दिदै रोएकी हुन् ।

सार्वजनिक भिडियोअनुसार उनले अब यो अवस्था बाट टाढा बस्ने र बोल्दा र हिड्दा विचार पुर्याएर हिड्ने समेत बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७