Breaking

आज विप्लवको पार्टीको नेपाल बन्द !

आज विप्लवको पार्टीको नेपाल बन्द !

धर्मेन्द्र बास्तोला ‘कञ्चन’को गिरफ्तारी विरुद्ध विप्लव समूहले बन्दको आयोजना

पोखरा- सरकारकाद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज शनिवारका दिन ‘नेपाल बन्द’को आह्वान गरेको छ ।

आफ्नो पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’को गिरफ्तारी विरुद्ध विप्लव समूहले बन्दको आयोजना गरेको हो ।

नेता बाँस्तोला गिरफ्तार परेपछि महासचिव विप्लवले संघर्षको कार्यक्रम घोषणा गरेका थिए । विप्लव समूहका ब्युरो र जिल्ला समितिहरुले पनि विभिन्न जिल्लामा शनिवार बन्दको रहेको भन्दै विज्ञप्ति जारी गरेका छन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७