विचित्र संसार

अचम्मको गाउँ जहाँ महिनौँसम्म सुतिरहन्छन् मानिस

अचम्मको गाउँ जहाँ महिनौँसम्म सुतिरहन्छन् मानिस

एजेन्सी- रामायणमा रावणका भाइ कुम्भकर्णको बारेमा त सबैलाई थाहा होला । उनी ६ महिना सुत्थे भने ६ महिना उठ्थे । तर संसारमा एउटा यस्तो पनि ठाउँ छ, जहाँका मानिस महिनौँसम्म सुतिरहन्छन् ।

यो अनौठो गाउँको नाम कलाची हो । काजकिस्तानको यो गाउँमा मानिस एक दिन नभएर महिना दिनसम्म सुतिरहन्छन् ।त्यसैले यो गाउँलाई स्लीपी हलो भन्ने गरिन्छ ।

यो के कारण भयो भनेर वैज्ञानिकले अनुसन्धान गर्दा गाउँमा यूरेनियमबाट बन्ने बिषालु ग्यासको प्रभावले भएको पत्ता लागेको छ । यसको कारण त्यहाँको पानी समेत बिषालु बनेको छ । यो गाउँमा ६ सय जना मानिस बस्छन् । सुतेपछि त्यहाँका मानिस अगाडिको सबै बिर्सन्छन् ।
भिडियो हेर्न क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७