अर्थ

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर !

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर !

पोखरा- आज मंगलवारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद मुल्य ११६ रुपैंया ९५ पैसा र बिक्री मुल्य ११७ रुपैंया ५५ पैसा छ । युरोपियन युरो एकको खरिद मुल्य १४१ रुपैंया १० पैसा र बिक्री मुल्य १४१ रुपैंया ८२ पैसा तोकेको छ।

त्यस्तै आज पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रुपैयाँ २२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ३ पैसा कायम भई कारोबार भइरहेको छ ।

आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो छ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७