मनोरञ्जन

को बन्ला नेपाल आइडल ? (लाईभ भिडियो)

को बन्ला नेपाल आइडल ? (लाईभ भिडियो)

एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल–२ को फाइनल ललितपुरमा जारी छ। फाइनलमा विक्रम बराल, रवि ओड, सुमित पाठक र अस्मिता अधिकारी गरि ४ जनाले प्रतिस्पर्धा गर्दैछन्।

यसपटकको नेपाल आइडलमा उत्कृष्ट चारबाटै विजेता घोषणा हुन लागेको हो। फाइनल कार्यक्रम नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको ग्राउन्डमा चलिरहेको छ ।

नेपाल आइडलको फाईनल हेर्न दर्शकको निकै भिड देखिएको छ ।
लाइभ भिडियो :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal