पत्रपत्रिकाबाट

अनमेल बिवाहः ३० बर्ष कान्छि सानी सुन्दरी रोज्दै मुख्यमन्त्री कमरेड

अनमेल बिवाहः ३० बर्ष कान्छि सानी सुन्दरी रोज्दै मुख्यमन्त्री कमरेड

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूभन्दा ३० बर्ष कान्छी केटीसङ्ग बिबाह गर्ने टुंगो लागेको छ । अनमेल बिबाह कानुनद्वारा बर्जित छ ।

शेरधन माघ ११ गते मिस मङ्गोल शेर्पा २०१८ बिजेता २० बर्षीय जाङ्मु शेर्पासङ्ग बिबाह बन्धनमा बाँधिन

यो बिबाहवारे सार्वजनिक गर्दा उजुरी पर्ने डरले गुपचुप राखिएपनि पारिवारिक स्रोतबाटै कुरो चुहिएपछि शेरधन अन्यौलमा परेको बताइन्छ । शेरधन माघ ११ गते मिस मङ्गोल शेर्पा २०१८ बिजेता २० बर्षीय जाङ्मु शेर्पासङ्ग बिबाह बन्धनमा बाँधिन लागेका हुन् ।

राई ५० बर्षका भए भने दुलही २० बर्षकी भइन् । मनले रोजेको यो अनमेल विवाहलाई बैधता दिन अध्यादेश ल्याइने हो कि भन्ने कुराको चाहिँ अझै यकिन भैसकेको छैन ।

लालीगुराँस एफएम सम्बध्द स्वर्णिम राईले शेरधनलाई भिनाजु सम्बोधन गर्दै उनैको फेसबुक वालमा नवदम्पत्तिको फोटोसहित ट्याग

यो बिहेबारे मुख्यमन्त्रीकै जिल्ला भोजपुर घर भई हाल धरानको गणतन्त्र एफएम र धनकुटाको लालीगुराँस एफएम सम्बध्द स्वर्णिम राईले शेरधनलाई भिनाजु सम्बोधन गर्दै उनैको फेसबुक वालमा नवदम्पत्तिको फोटोसहित ट्याग गरेकी हुन् ।

उता बालिका नामक युवतीले भने आफूमाथि राईले कैयन बर्षदेखि यौ-नशो’षण गर्दै आएको भनी प्रहरी, अदालत र मिडियामार्फत पिछा गर्न छाडेकी छैनन् ।जनआस्थाले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७