समाचार

देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

पोखरा- १ माघ, काठमाडौंबाट पर्वत जाँदै गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ ।

पालुङटारको आँप पिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो ।

मौसम खराबी भएकाले केहीबेरअघि हेलिकप्टर आकस्मिक अवतरण गरेको गोरखाका एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।

तस्बिर – अर्जुन जोशीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७