मनोरञ्जन

हेर्नुहोस् फ्यानले खुबै रूचाएका नम्रताका सुन्दर १२ तस्बिर !

हेर्नुहोस् फ्यानले खुबै रूचाएका नम्रताका सुन्दर १२ तस्बिर !

नायिका नम्रता श्रेष्ठ अभिनित फिल्म ‘प्रसाद’ गत वर्ष रिलिज भएको थियो । यो फिल्मबाट नम्रताले खुबै तारिफ पाइन् । लामो समयपछि उनको हातमा एक सफल फिल्म प–यो ।

त्यसपछि उनको फिल्म ‘जाइरा’ ले पनि निकै चर्चा पायो । यो फिल्ममा नम्रतालाई एक्सन अवतारमा देखिएकी थिइन् ।

बीचमा केही समय तनावमा रहेकी नम्रता केही वर्षयता भने सामान्य अवस्थामा फर्केकी छिन् । फ्यानले उनको सुन्दरताको खुलेर प्रशंसा गर्छन् । साथै उनको अभिनयको पनि उत्तिकै चर्चा गर्ने गर्छन् ।

सामाजिक संजालमा पनि उनी सक्रिय ने छन। सामजिक संजालमा उनको सुन्दरताको निकै तारिफ हुने गर्छ । उनको सुन्दरता झल्किने, फ्यानले अत्याधिक रूचाएक केही तस्वीर हेरौँ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७