मनोरञ्जन

सामाजिक सञ्जालमा छाए किम शर्माका हट तस्विर [१० तस्बिर]

सामाजिक सञ्जालमा छाए किम शर्माका हट तस्विर [१० तस्बिर]

एजेन्सी – सन् २००० मा ‘मोहब्बते’ मार्फत बलिउडमा इन्ट्री गरेकी किम शर्माको चर्चा अझैपनि हुनेगर्छ । उक्त फिल्ममा उनी निकै उत्कृष्ट रूवमा प्रस्तुत भइन् जसका कारण अझैपनि दर्शक उनलाइ सम्झिरहन्छ ।

उक्त फिल्मपछि कतिपयले उनलाई ‘मोहब्बते गर्ल नै भन्न थाले । उनले फिदा, जिन्दगी रक्सलगायत फिल्ममा पनि अभिनय गरिन् ।

उनी फिल्ममा आउनुुअघि क्लोजअप टुथपेस्ट, सनसिल्क स्याम्पुु, पेप्सी, टाटा सफारी, फेयर एन्ड लभ्लीलगायतका प्रडक्टको विज्ञापनमा देखिएकी थिइन् । तर, बलिउडमा इन्ट्री सुखद् रहेपनि उनको यात्रा लामो रहन सकेन । सन् २०१० पछि उनी कुनै पनि फिल्ममा देखिएकी छैनन् । तरपनि उनको सुन्दरता र हटनेसको भने निकै चर्चा हुनेगर्छ ।

सामाजिक सञ्जालमा यी अभिनेत्री निकै सक्रिय रहन्छिन् । उनी प्रायः आफ्ना हट तस्विरहरु शेयर गरेर इन्टरनेटमा हंगामा मच्चाउँछिन् । किमले फेरि एकपटक फ्यानहरु माझ आफ्ना हट तस्विर शेयर गरेकी छिन । किमले हालै ब्लाक बि*किनीमा आफ्नो बोल्ड अवतार शेयर गरेकी छन् । उक्त तस्बिरले निकै चर्चा पनि पाएका छ ।

हेराैँ सामाजिक संजालबाट लिइएका उनक हट तस्बिरहशरू्र्र

dsd

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७